शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

शनिबार, कार्तिक २३, २०८२खेलपाटी संवाददाता
अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी
Classic Tech Internet Ad

काठमाडौं। भारतका युवा आक्रामक ब्याटर अभिषेक शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नयाँ कीर्तिमान कायम छन्। अस्ट्रेलियाविरुद्धको पाँचौं टी–२० खेलमा उनले ५२८ बलमा एक हजार रन पूरा गर्दै टी–२० इतिहासमै सबैभन्दा छिटो हजार रन पुर्‍याउने खेलाडी बनेका छन्।

आईपीएलमार्फत चर्चामा आएका अभिषेकले भारतका लागि खेल्ने मौका पाएपछि लगातार विस्फोटक ब्याटिङ देखाइरहेका छन्। पाँचौं टी–२० खेलमा उनी ११ रनको दूरीमा थिए र खेलको चौथो ओभरको पहिलो बलमै दुई रन लिएर यो ऐतिहासिक उपलब्धि हात पारे।

यसअघि भारतकै सूर्यकुमार यादवले यो उपलब्धि हासिल गर्न ४५ बल बढी खेलेका थिए। अभिषेकपछि दोस्रो स्थानमा रहेका फिलिप साल्टले एक हजार रनका लागि ५९९ बल खेलेका छन् भने ग्लेन म्याक्सवेलले ६०४ बलमा यो उपलब्धि पाएका थिए।

अभिषेकको अन्तर्राष्ट्रिय टी–२०मा स्ट्राइक रेट १८९.५१ रहेको छ। एक हजार रन पार गरेका खेलाडीहरूमा यो सबैभन्दा उच्च हो। उनका पछिल्ला प्रतिस्पर्धीमध्ये अस्ट्रियाका कर्नवीर सिंहको स्ट्राइक रेट १६९.२२ र अस्ट्रेलियाका टिम डेभिडको १६८.८८ छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो