बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुदूरपश्चिम र एपीएफको जित

सुदूरपश्चिम र एपीएफको जित

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । 

By खेलपाटी संवाददातासोमबार, फागुन २८, २०८०
Read more →
कोशी प्रदेश ट्रफी क्रिकेट : पुलिस र आर्मी विजयी

कोशी प्रदेश ट्रफी क्रिकेट : पुलिस र आर्मी विजयी

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २७, २०८०
Read more →
हङकङ र नेपाल बीचको खेल रद्ध

हङकङ र नेपाल बीचको खेल रद्ध

निरन्तरको वर्षाका कारण घरेलु टोली हङकङ र नेपाल बीचको सिरिजको पहिलो खेल रद्ध भएको हो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन २७, २०८०
Read more →
हङकङसँग नेपालको हार

हङकङसँग नेपालको हार

शनिबार नेपाललाई ७३ रनले पराजित गर्दै घरेलु टोलीले प्रतियोगिताको उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २६, २०८०
Read more →
बाबर चम्कदा नेपाललाई २१३ रनको लक्ष्य

बाबर चम्कदा नेपाललाई २१३ रनको लक्ष्य

बाबरले १ सय १० रनको बिस्फोटक इनिङ्स खेलेपछि हङकङले नेपाल समक्ष ठुलो लक्ष्य प्रस्तुत गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २६, २०८०
Read more →
हङकङविरुद्ध नेपालले बलिङ गर्ने

हङकङविरुद्ध नेपालले बलिङ गर्ने

हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन २६, २०८०
Read more →
नेपाललाई हराउँदै नेदरल्याण्ड्स च्याम्पियन

नेपाललाई हराउँदै नेदरल्याण्ड्स च्याम्पियन

मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २२, २०८०
Read more →
नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २२, २०८०
Read more →
अर्धशतक नजिक पुगेर आसिफ आउट

अर्धशतक नजिक पुगेर आसिफ आउट

नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा ओपनर आसिफ ४७ रनमा आउट भएका हुन् । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २२, २०८०
Read more →
कुशल २० रनमा आउट !

कुशल २० रनमा आउट !

कुशल मल्लले त्रिकोणात्मक सिरिजको फाइनल खेलमा २० रन बनाएर आउट भएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २२, २०८०
Read more →
फाइनलमा नेपालले टस जित्यो

फाइनलमा नेपालले टस जित्यो

मंगलबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा नेपालले टस जितेको हो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २२, २०८०
Read more →
उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्दै

उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्दै

कीर्तिपुर मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २२, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 241 of 1260Next