टस जितेर फिल्डिङ गर्दै नेपाल
आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ।
आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ।
तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम ८ मा पुगेको छ।
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफनजिक छ। तर, त्यसअघि टोलीका स्टार ओपनिङ ब्याट्सम्यान जोस बटलर इङ्ल्यान्ड फर्किएका छन्।
खराब फर्मको साथ संघर्ष गरिरहेको लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडलाई जीवितै राख्न मंगलबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ।
अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सले टोली घोषणा गरेको छ।
वर्षाको कारण खेल रद्द भएसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)का कप्तान तथा भरपर्दो ब्याट्सम्यान मोहम्मद वासिमले ‘आईसीसी पुरुष प्लेअर अफ द मन्थ’को अवार्ड जितेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरले जित हासिल गर्दै प्लेअफ यात्रालाई रोमाञ्चक मोडमा पुर्याएका छन्।
देव खनालको आक्रामक शतकसँगै विराटनगरको वाइआरसीसी क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
सम्झना खड्काको अर्धशतकसँगै सुदूरपश्चिमले ललितपुर मेयर्स कपमा लगातार दोस्रो जित हासिल गरेको छ।
करुणा भण्डारीको कसिलो बलिङसँगै विभागीय टोली एपीएफ क्लबले ललितपुर मेयर्स कपमा लगातार दोस्रो जित हासिल गरेको छ।
ओपनर मोहम्मद सिराज र फखर जमानको अर्धशतकसँगै पाकिस्तानले घरेलु टोली आयरल्यान्डविरुद्धको टी-२० आई शृंखलामा पुनरागमन गरेको छ।