पञ्जाबसँग राजस्थान पराजित
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगिसकेको राजस्थान रोयल्सलाई पराजित गरेको छ।
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगिसकेको राजस्थान रोयल्सलाई पराजित गरेको छ।
तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम ८ मा पुगेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवा भएसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुलेको छ।
नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले अदालतको फैसालाअनुसार लेग स्पिनर सन्दीप लामिछानेको विषयमा निर्णय लिने बताएका छन्।
उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई बलात्कारको मुद्धामा सफाई दिने फैसला गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० अलराउन्डर वरीयतातर्फ नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन्।
तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ।
राजस्थान रोयल्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो १३औँ खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्नेछ।
कोलकाता नाइट राइडर्सका ओपनर फिल साल्ट इङ्ल्यान्ड फर्किने भएका छन्। कोलकाता यसअघि नै इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगिसकेको छ।
दीपेन्द्रसिंह ऐरीको आक्रामक फिनिसिङसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ।
खनउ सुपर जायन्ट्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौड जीवितै राखेकको छ।
आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ।