बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वर्षाले बगायो गुजरातको प्लेअफ सम्भावना

मंगलबार, ०१ जेठ २०८१खेलपाटी संवाददाता
वर्षाले बगायो गुजरातको प्लेअफ सम्भावना
Loading ad...
mustang rice ad

काठमाडौँ। वर्षाको कारण खेल रद्द भएसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा गुजरातको जित निकै महत्त्वपूर्ण थियो। तर, टसअघि नै वर्षा भइरहेको थियो, जुन नरोकिएपछि खेल रद्द गरिएको हो।

करिब १०: ४५ बजेतिर वर्षा कम भएपछि दुवै टोलीका कप्तान मैदानमा आएका थिए। दुवै टोलीले ५–५ ओभरको खेल खेल्ने अपेक्षा गरिएको थियो। तर,  मैदान धेरै भिजेपछि खेल रद्द गरिएको हो।

यो बराबरीसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ। गुजरातले १३ खेलमा ५ जित, ७ हार र १ बराबरीसहित १० अंक जोडेको छ। यदि गुजरातले कोलकातापछि आगामी खेलमा सनराइजर्स हैदरावादलाई हराएको भए तालिकामा १४ अंक हुने थियो। 

चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जायन्ट्ले आगामी खेलमा हार बेहोरेको भए गुजरातको प्लेअफमा पुग्ने सम्भावना जीवित हुने थियो। तर, त्यसका लागि गुजरातलाई राम्रो रनरेट चाहिएको थियो। तर, गुजरात भने आफ्नो तेस्रो सिजनमा प्लेअफमा पुग्न सकेन। 

हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले पहिलो सिजन उपाधि जितेको थियो। दोस्रो सिजनमा फाइनलमा स्थान बनाएको गुजरात चेन्नईसँग पराजित हुँदै उपविजेतामा खुम्चिएको थियो। हार्दिक मुम्बई इन्डियन्समा फर्किएपछि शुभमन गिललाई तेस्रो सिजनमा कप्तानी जिम्मेवारी दिइएको थियो। शुभमनको ब्याट चले पनि उनले टिमलाई प्लेअफमा पुर्‍याउन सकेनन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य