• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाललाई १ सय ८२ रनको लक्ष्य
नेपाललाई १ सय ८२ रनको लक्ष्य टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो । 
नेपालको दोस्रो सफलता, सन्दीपले लिए विकेट
नेपालको दोस्रो सफलता, सन्दीपले लिए विकेट
नेपालको मध्यम बलिङ सुरुआत 
नेपालको मध्यम बलिङ सुरुआत 
नेपाल पहिले बलिङ गर्दै, टोलीमा तीन परिवर्तन
नेपाल पहिले बलिङ गर्दै, टोलीमा तीन परिवर्तन हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन् । नेपालले बलिङ रोजेपछि युएईले पहिला ब्याटिङ गर्दैछ ।
वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिर 
वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिर  समान दुई पटकको एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नहुने भएको छ । 
युएईविरुद्ध नेपालको सम्भावित प्लेईङ-११
युएईविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यस खेलमा जितका साथ सातौं स्थानका लागि टेस्ट टोली आयरल्यान्डसँगको भेट पक्का गर्न चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।
विश्वकप छनोट : नेपाल र युएई भिड्दै 
विश्वकप छनोट : नेपाल र युएई भिड्दै  नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।
वेस्ट इन्डिज विश्वकप छनोटबाटै  बाहिरियो 
वेस्ट इन्डिज विश्वकप छनोटबाटै बाहिरियो  वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 
वेस्ट इन्डिज १८१ रनमा अलआउट
वेस्ट इन्डिज १८१ रनमा अलआउट टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो । 
युएईविरुद्ध नेपाल : हेड टु हेड
युएईविरुद्ध नेपाल : हेड टु हेड नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।
वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दै 
वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दै  हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 
माथिल्लो मुलपानी मैदानको नामाकरण
माथिल्लो मुलपानी मैदानको नामाकरण क्यानले संघका पूर्व केन्द्रीय अध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट मैदानको नामाकरण गर्ने भएको छ । अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको छ ।
क्यानको निर्वाचन आगामी असोजमा
क्यानको निर्वाचन आगामी असोजमा केन्द्रिय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ ।
नेदरल्यान्ड्सलाई हराउदै श्रीलंका विश्वकप नजिक 
नेदरल्यान्ड्सलाई हराउदै श्रीलंका विश्वकप नजिक  श्रीलंकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदै अलआउट भयो । 
नेदरल्यान्ड्सलाई २१४ रनको लक्ष्य
नेदरल्यान्ड्सलाई २१४ रनको लक्ष्य टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भयो । 
मलेसियालाई हराउदै नेपाल समूह विजेता
मलेसियालाई हराउदै नेपाल समूह विजेता नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो।
First Prev 198 199 200 201 202 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP