बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपमा नेदरल्यान्ड्सको कप्तानी एडवर्ड्सले गर्ने

मंगलबार, ०१ जेठ २०८१खेलपाटी संवाददाता
विश्वकपमा नेदरल्यान्ड्सको कप्तानी एडवर्ड्सले गर्ने
Loading ad...
mustang rice ad

काठमाडौँ। अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सले टोली घोषणा गरेको छ। १५ सदस्यीय टोलीको नेतृत्व अनुभवी स्कट एडवर्ड्सले गर्ने भएका छन्। यो प्रतियोगिता जुन १ गतेदेखि आयोजना हुनेछ। 

रोयल डच क्रिकेट एसोसिएसनले गत मार्चमा आयोजक नेपाल र नामिबियाबीचको त्रिकोणात्मक टी–२० शृंखलामा सामान्य प्रदर्शन गरेका २७ वर्षीय एडवर्ड्सलाई कप्तानी जिम्मेवारी सुम्पिएको हो।

नेदरल्यान्ड्सका लागि उनले ५६ टी–२० अन्तर्राष्ट्रिय खेलमा १२२ को स्ट्राइक रेटमा ६७१ रन बनाएका छन्। भारतीय मूलका क्रिकेटर तेजा निदामानुरु, विक्रम सिंह र आर्यन दत्तलाई पनि टोलीमा समावेश गरिएको छ। 

तर, कोलिन एकरम्यान भने टोलीमा अटाएका छैनन्। टोलीका मुख्य प्रशिक्षक रायन कुकले भने, ‘हामीले सन्तुलित टोली छनोट गरेका छौँ। यो टोलीले अमेरिका र वेस्ट इन्डिजको अवस्थामा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छौँ। सबै खेलाडीहरूले राम्रो प्रशिक्षण गरिरहेका छन्।’

सन् २०२२ मा भएको टी–२० विश्वकप र गत वर्ष भारतमा भएको एक दिवसीय विश्वकपपछि नेदरल्यान्ड्स ले लगातार तेस्रो पटक आईसीसीको प्रतियोगितामा भाग लिइरहेको छ। 

नेदरल्यान्ड्स समूह ‘डी’ मा रहेको छ। नेदरल्यान्ड्सले ४ जुनमा नेपालसँग खेल्दै विश्वकप शुरू गर्ने छ। यो खेल डलासमा हुने छ।

चार दिनपछि नेदरल्यान्ड्सले न्यूयोर्कमा दक्षिण अफ्रिकाको सामना गर्नेछन्। समूहको अन्तिम दुई खेल १३ जुनमा बंगलादेश र १७ जुनमा श्रीलंकासँग हुनेछ। 

नेदरल्यान्ड्सको टोली :
स्कट एडवार्ड्स (कप्तान), आर्यन दत्त, बास डी लिडे, ड्यानिल डोरम, फर्द क्लासेन, लोगन भान बिक, म्याक्स ओडउड, माइकल लेभिट, पल भान मिर्केन, साइब्रान्ड एंगेलब्रेक्ट, तेजा निडामानिरु, टिम प्रिंगल, विक्रमजित सिंह, भीभीएन किंग्मा र वेस्ली ब्यारेसी ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य