शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुपर एटलाई विशेष बनाउन चाहन्छन् रोहित

सुपर एटलाई विशेष बनाउन चाहन्छन् रोहित

भारतीय कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्धको सुपर एटको खेलअघि यो चरणमा तालिका अलि व्यस्त हुने बताएका छन्। तर, उनका खेलाडीहरू त्यसका लागि तयार रहेको बताएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार ७, २०८१
Read more →
टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा पुगे दीपेन्द्र

टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा पुगे दीपेन्द्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिएका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ६, २०८१
Read more →
इस्टोनियाका साहिलले हाने टी–२० मा २७ बलमै शतक

इस्टोनियाका साहिलले हाने टी–२० मा २७ बलमै शतक

नामिबियाका जेन-निकोल लोफ्टी ईटनको टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ( ३३ बलमा) शतक बनाउने कीर्तिमान चार महिनाभन्दा कम समयमै तोडिएको छ।

By खेलपाटी संवाददाताबुधबार, असार ६, २०८१
Read more →
गम्भीरले दिए भारतीय टोलीको प्रशिक्षक बन्न अन्तर्वार्ता

गम्भीरले दिए भारतीय टोलीको प्रशिक्षक बन्न अन्तर्वार्ता

राहुल द्रविडपछि भारतीय टोलीको प्रशिक्षकको जिम्मेवारी गौतम गम्भीरले सम्हाल्ने सम्भावना छ । उनी अहिले प्रशिक्षक बन्ने दौडमा सबैभन्दा अगाडि छन् ।

By खेलपाटी संवाददाताबुधबार, असार ६, २०८१
Read more →
रोहितसँग विवाद गरेका तान्जिमलाई आइसिसीले गर्‍यो कारबाही

रोहितसँग विवाद गरेका तान्जिमलाई आइसिसीले गर्‍यो कारबाही

बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन साकिबलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा म्याच फीसको १५ प्रतिशत जरिवाना गरिएको छ।

By खेलपाटी संवाददाताबुधबार, असार ६, २०८१
Read more →
नवलपुरको लगातार दोस्रो जित

नवलपुरको लगातार दोस्रो जित

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट समूह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समूह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरकाबीच हुने खेल रोचक मोडमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार ५, २०८१
Read more →
सूर्यकुमार घाइते

सूर्यकुमार घाइते

विश्व नम्बर एक टी–२० ब्याट्सम्यान सूर्यकुमार यादव घाइते भएका छन् । प्रशिक्षणको क्रममा सोमबार उनको हातमा चोट लागेको थियो।

By खेलपाटी संवाददातामंगलबार, असार ५, २०८१
Read more →
पूरनको आक्रामक इनिङ्समा वेस्ट इन्डिजको सानदार जित

पूरनको आक्रामक इनिङ्समा वेस्ट इन्डिजको सानदार जित

निकोलस पूरनको आक्रामक इनिङ्ससँगै  वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। 

By खेलपाटी संवाददातामंगलबार, असार ५, २०८१
Read more →
बोल्टले विश्वकपबाट लिए बिदा

बोल्टले विश्वकपबाट लिए बिदा

न्युजिल्यान्ड क्रिकेट टोलीका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ट्रिनिडाड मैदानमा वर्षाले प्रभावित खेलमा पपुवा न्यू गिनीलाई ७ विकेटले पराजित गर्दै टी–२० विश्वकपबाट बिदा लिएका छन्। 

By खेलपाटी संवाददातामंगलबार, असार ५, २०८१
Read more →
नवलपुर र स्याङजाको जित

नवलपुर र स्याङजाको जित

गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले  जित निकालेका छन्।

By खेलपाटी संवाददातासोमबार, असार ४, २०८१
Read more →
रोहित भन्छन्- बलिङमा राम्रो गर्यौं, ब्याटिङमा अझ राम्रो गर्न सक्थ्यौं

रोहित भन्छन्- बलिङमा राम्रो गर्यौं, ब्याटिङमा अझ राम्रो गर्न सक्थ्यौं

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडैले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा राम्रो ब्याटिङ गर्न नसकेको स्वीकार गरेका छन्।

By खेलपाटी संवाददातासोमबार, असार ४, २०८१
Read more →
एक दशकपछि विश्वकपमा फर्किएको नेपाल जितविहीन

एक दशकपछि विश्वकपमा फर्किएको नेपाल जितविहीन

एक दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। 

By खेलपाटी संवाददातासोमबार, असार ४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 181 of 1261Next