• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुपर एटलाई विशेष बनाउन चाहन्छन् रोहित
खेलपाटी संवाददाता
बिहीबार, असार ६, २०८१ खेलपाटी संवाददाता
सुपर एटलाई विशेष बनाउन चाहन्छन् रोहित

काठमाडौं। भारतीय कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्धको सुपर एटको खेलअघि यो चरणमा तालिका अलि व्यस्त हुने बताएका छन्। तर, उनका खेलाडीहरू त्यसका लागि तयार रहेको बताएका छन्।

रोहितले खेलाडीमा पनि केही विशेष गर्ने इच्छा रहेको बताए । भारतले आफ्नो सुपर एट अभियान जुन २० मा अफगानिस्तानविरुद्ध सुरु गर्नेछ। त्यसपछि टोलीले २२ जुनमा बंगलादेशसँग र २४ जुनमा सेन्ट लुसियामा अस्ट्रेलियासँग खेल्नेछ । 

भारतीय टोलीले लामो अभ्यास सत्रमा गरेको थियो। जसमा विराट कोहली र रोहितजस्ता खेलाडीहरूले नेटमा सामान्य भन्दा बढी समय बिताए। यस समयमा रोहित कुरा गरिरहेको देखिए। समूह चरणमा फ्लप भएका कोहलीले नेटमालामो समयसम्म ब्याटिङ अभ्यास गरे। भारतीय टोलीले लिग चरणमा आयरल्यान्ड, पाकिस्तान र संयुक्त राज्य अमेरिकालाई हराएको थियो। तर, क्यानडासँग वर्षाका कारण रद्द भएको थियो। भारत समूह ए को शीर्ष स्थानमा रहँदै सुपर एटमा प्रवेश गरेको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अपलोड गरेको भिडियोमा रोहितले पहिलो खेल खेलेपछि अर्को दुई खेल तीन वा चार दिनको अन्तरमा खेल्ने बताएका छन् । 

'यो धेरै व्यस्त तालिका हुन गइरहेको छ। तर, हामी यी सबैमा अभ्यस्त छौं। हामी धेरै यात्रा गर्छौं र धेरै खेल्छौं त्यसैले त्यो कहिल्यै बहाना हुने छैन। टोलीमा केही विशेष गर्ने उत्साह छ । यो दोस्रो चरण सुरु गर्ने एक राम्रो तरिका हो,' उनले भने।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP