• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पूरनको आक्रामक इनिङ्समा वेस्ट इन्डिजको सानदार जित
खेलपाटी संवाददाता
मंगलबार, असार ४, २०८१ खेलपाटी संवाददाता
पूरनको आक्रामक इनिङ्समा वेस्ट इन्डिजको सानदार जित

काठमाडौं। निकोलस पूरनको आक्रामक इनिङ्ससँगै वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। 

मंगलबार बिहान सम्पन्न समूह सी को खेलमा वेस्ट इन्डिज १०४ रनले विजयी भएको हो।  समूह सी मा वेस्ट इन्डिज अपराजित रह्यो।

चार खेलमा आठ अंक जोडेको वेस्ट इन्डिज एक खेल अगावै सुपर एटमा पुगिसकेको थियो। अफगानिस्तान समूह उपविजेता रह्यो। उसले चार खेलमा ६ अंक जोड्यो।

चार अंक जोडेको न्यूजिल्यान्डसहित युगान्डा र पपुवा न्यू गिनी विश्वकपबाट बाहिरिए। वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटियो।

अफगानिस्तानका इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। अजमातुल्लाह उमरजाई २३, राशिद खान १८ र करिम जानत १४ रनमा आउट भए।

वेस्ट इन्डिजका ओबेद म्याकोइले सर्वाधिक तीन विकेट लिए। अकिल हुसेन र गुडाकेश मोतीले समान दुई विकेट लिँदा आन्द्रे रसेल र अल्जारी जोसेफको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१८ रन बनाएको थियो।

वेस्ट इन्डिजका निकोलस पुरन शतकबाट दुई रनले चुके। ५३ बल खेलेका उनले ६ चौका र आठ छक्का प्रहार गरे। जोन्सन चार्ल्स ४३, साई होप २५ र कप्तान रोमभ्यान पावेल २६ रनमा आउट भए।

अफगानिस्तानका गुलबदीन नईबले सर्वाधिक दुई विकेट लिएर अजमतउल्लाह ओमरजाई र नवीन उल हकको नाममा समान एक विकेट रह्यो। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
रोहितको अर्धशतक
रोहितको अर्धशतक
रोहित बने आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
रोहित बने आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
घनश्यामले हरियाणाबाटै प्रो–कबड्डी लिग खेल्ने
घनश्यामले हरियाणाबाटै प्रो–कबड्डी लिग खेल्ने
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
एरिकाले कांस्य पदकका लागि खेल्ने
एरिकाले कांस्य पदकका लागि खेल्ने
मेसीले लयमा फर्काएको मियामी
मेसीले लयमा फर्काएको मियामी
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP