बुमराहको घातक बलिङ
जसप्रीत बुमराहको घातक बलिङसँगै भारतले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ।
जसप्रीत बुमराहको घातक बलिङसँगै भारतले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ।
प्याट कमिन्सले ह्याट्रिक विकेट लिएसँगै आइसिसी ट्वान्टी-२० विश्वकपम बंगलादेश १४० रनमै समेटिएको छ।
आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले अनुभवको कमीले जितेको खेल पनि हार्न पुगेको बताए।
न्युजिल्यान्डका केन विलियम्सनले कप्तान पदबाट राजीनामा दिएका छन्।
आइसिसी ट्वान्टी-२० विश्वकपमा जितविहीन भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
ओपनर फिल साल्टको आक्रामक ब्याटिङसँगै इङ्ल्यान्डले आइसिसी ट्वा्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ।
सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ।
भारतीय कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्धको सुपर एटको खेलअघि यो चरणमा तालिका अलि व्यस्त हुने बताएका छन्। तर, उनका खेलाडीहरू त्यसका लागि तयार रहेको बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिएका छन्।
नामिबियाका जेन-निकोल लोफ्टी ईटनको टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ( ३३ बलमा) शतक बनाउने कीर्तिमान चार महिनाभन्दा कम समयमै तोडिएको छ।
राहुल द्रविडपछि भारतीय टोलीको प्रशिक्षकको जिम्मेवारी गौतम गम्भीरले सम्हाल्ने सम्भावना छ । उनी अहिले प्रशिक्षक बन्ने दौडमा सबैभन्दा अगाडि छन् ।