टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा पुगे दीपेन्द्र
बुधबार, ०५ असार २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकट परिषद् ९आईसीसी०ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा तीन स्थान सुधार गर्दै उनी छैटौं स्थानमा आइपुगेका हुन्।
यसअघि उनी विश्व वरीयतामा नवौं स्थानमा थिए। ऐरीपछि भारतका हार्दिक पाण्ड्या रहेका छन्।












-1765118145135.jpg&w=3840&q=75)
