नेपाललाई १०७ रनको लक्ष्य
बंगलादेशले आइसिसी ट्वान्टी- २० विश्वकपमा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
बंगलादेशले आइसिसी ट्वान्टी- २० विश्वकपमा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी- २० मा १०० विकेट पूरा गरेका छन्।
अफगानिस्तान अफ स्पिनर मुजीब उर रहमान औंलाको चोटका कारण ट्वान्टी–२० विश्वकपबाट बाहिरिएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाले प्रभावित पारेको समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग नामिबिया डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित भएसँगै उनले सन्न्यासको घोषणा गरेका हुन्।
डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।
गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो टोलीले राम्रो खेलेको बताएका छन्।
नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित हासिल गरेको छ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएर खेलिरहेको नेपालले ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो।
अमेरिका आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ‘एट’ मा पुगेको छ।
कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बलिङमा चम्किएसँगै आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले विजयी सुरुवात गरेको छ ।