दिनेशको उत्कृष्ट ब्याटिङमा तनहुँको शानदार जित
दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङमा तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गरेको छ ।
दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङमा तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गरेको छ ।
अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’मा पुगेको छ।
सन् २०२१ को उपविजेता न्युजिल्यान्ड दुई खेलअगावै आइसिसी ट्वान्टी–२० विश्वकपबाट बाहिरिएको छ।
श्रीलंका एक खेलअगावै आइसिसी ट्वान्टी–२० विश्वकपबाट बाहिरिएको छ।
बलरको उत्कृष्ट प्रदर्शनसँगै इङ्ल्यान्डले आइसिसी ट्वान्टी–२० विश्वकपमा ओमानलाई १९ बलमै पराजित गरेको छ।
भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली ट्वान्टी–२० विश्वकपमा ओपनिङमा लगातार फ्लप भइरहेका छन्।
वेस्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ।
शार्फेन रदरफोर्डको अर्धशतकसँगै वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपमा न्युजिल्यान्डलाई १५० रनको लक्ष्य दिएको छ।
अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ।
अस्ट्रेलिया आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै अस्ट्रेलिया सुपर एटमा पुगेको हो।
पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ।