सन्दीपले पूरा गरे १०० विकेटको कोशेढुंगा
सोमबार, ०३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी- २० मा १०० विकेट पूरा गरेका छन्।
आइसिसी विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा जाकर अली र तनजीम हसन साकिबको विकेट लिँदै उनले एक सयको कोसेढुंगा पूरा गरेका हुन्।





-1777639738077.jpeg&w=3840&q=75)




-1777647615809.jpeg&w=3840&q=75)


