बाराको विजयी सुरुआत
मधेश प्रदेशस्तरिय यु– १९ क्रिकेट प्रतियोगितामा बाराले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा बाराले सर्लाहीलाई ११५ रनले हराएको हो।
मधेश प्रदेशस्तरिय यु– १९ क्रिकेट प्रतियोगितामा बाराले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा बाराले सर्लाहीलाई ११५ रनले हराएको हो।
नेपाल अभ्यास खेलमा घरेलु टोली क्यानडाको दोस्रो रोजाइको टोली हाइप्रोफेमेन्ससँग पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपाल तीन विकेटले पराजित भएको हो।
आयरल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा ट्रिस्टन स्टब्सले आफ्नो एकदिवसीय करियरको पहिलो शतक प्रहार गरेका छन्।
ओमानलाई पराजित गर्दै घरेलु टोलीले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिज जितेको छ।
नेपाल सुपर लिग (एनपिएल)को फ्रेन्चाइजी सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
महिला टी–२० विश्वकप २०२४ अक्टोबर ३ बाट सुरु हुँदैछ। यो पहिलो आईसीसी प्रतियोगिता हुनेछ जहाँ स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिनेछ।
इङ्ल्यान्डका कप्तान जोस बटलरले वेस्ट इन्डिज भ्रमणका लागि टोलीमा पुनरागमन गरेका छन्। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी) ले बुधबार टोलीको घोषणा गरेको हो।
कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानमाथि लगातार दोस्रो जित हासिल गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिगको अक्सनमा ४२६ नेपाली खेलाडी दर्ता भएका छन्।