सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
चितवनलाई सुदूरपश्चिमको चुनौती

चितवनलाई सुदूरपश्चिमको चुनौती

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
नन्दनको कसिलो बलिङसँगै कर्णालीको लगातार दोस्रो जित

नन्दनको कसिलो बलिङसँगै कर्णालीको लगातार दोस्रो जित

नन्दन यावदको कसिलो बलिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
कर्णालीद्वारा विराटनगरलाई सामान्य लक्ष्य

कर्णालीद्वारा विराटनगरलाई सामान्य लक्ष्य

प्रतिश जिसीको सानदार बलिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई १३४ रनको सामान्य लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
एनपिएल छाडेर युएई फर्किए मुस्तफा

एनपिएल छाडेर युएई फर्किए मुस्तफा

संयुक्त अरम इमिरेट्स (युएई) का अलराउन्डर रोहन मुस्ताफ नेपाल प्रिमियर लपग (एनपिएल) बिचैमा छाडेर स्वदेश फर्किएका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
प्रतिशले ढाले शिखर धवनको विकेट

प्रतिशले ढाले शिखर धवनको विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णाली याक्सविरुद्ध टस जित्दै बलिङ रोजेका थिए। तर, कर्णालीले राम्रो सुरुआत गर्न सकेन।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
कर्णालीले हार्‍यो टस

कर्णालीले हार्‍यो टस

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
लुम्बिनीको तेस्रो हार, फेरि जित्यो सुदूरपश्चिम

लुम्बिनीको तेस्रो हार, फेरि जित्यो सुदूरपश्चिम

ब्याटिङ र बलिङ दुवैमै फ्लप हुँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी ४५ रनले पराजित भएको हो। सुदूरपश्चिमको भने यो लगातार तेस्रो जित हो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
धरासायी बन्यो लुम्बिनीको ब्याटिङ

धरासायी बन्यो लुम्बिनीको ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सको ब्याटिङ धरासायी बनेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
लुम्बिनीले गुमायो दुई ओभरमै तीन विकेट

लुम्बिनीले गुमायो दुई ओभरमै तीन विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स दबाबमा देखिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
दीपेन्द्रको तुफानी ब्याटिङसँगै लुम्बिनीलाई चुनौतीपूर्ण लक्ष्य

दीपेन्द्रको तुफानी ब्याटिङसँगै लुम्बिनीलाई चुनौतीपूर्ण लक्ष्य

इङ्लिस ब्याटर सैफ जैबको सानदार र कप्तान दीपेन्द्रसिंह ऐरीको तुफानी ब्याटिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
सुदूरपश्चिमले हार्‍यो टस

सुदूरपश्चिमले हार्‍यो टस

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
पहिलो जितको खोजीमा लुम्बिनी, अपराजित यात्रालाई जारी राख्ने दाउमा सुदूरपश्चिम 

पहिलो जितको खोजीमा लुम्बिनी, अपराजित यात्रालाई जारी राख्ने दाउमा सुदूरपश्चिम 

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शनिबार रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र दीपेन्द्रसिंह ऐरिको नेतृत्वको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 119 of 1258Next