सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
चितवनलाई जीवनदान दिएको जाफर महंगो

चितवनलाई जीवनदान दिएको जाफर महंगो

पाकिस्तानका तीव्र गतिका बलर सोहेल तानवीरले दिएको जीवनदानको महंगो पर्दा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) लुम्बिनी लायन्सबाट १६८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
एनपिएलमा रोहितको दोस्रो अर्धशतक

एनपिएलमा रोहितको दोस्रो अर्धशतक

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो अर्धशतक प्रहार गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
ब्याटिङमा फेरि लुम्बिनीको संघर्ष

ब्याटिङमा फेरि लुम्बिनीको संघर्ष

तीव्र गतिका बलर रिजन ढकाल र स्पिनर रञ्जित कुमारले सानदार बलिङ फिगर देखाएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा ब्याटिङमा संघर्ष गर्न थालेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
रिजनले पहिलो ओभरमै लिए लुम्बिनीको दुई विकेट

रिजनले पहिलो ओभरमै लिए लुम्बिनीको दुई विकेट

चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पुन: खराब सुरुआत गरेको छ। 

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
चितवनसँग लुम्बिनीले हार्‍यो टस

चितवनसँग लुम्बिनीले हार्‍यो टस

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
नेपालको यु–१९ टोलीले हङकङसँग शृंखला खेल्ने

नेपालको यु–१९ टोलीले हङकङसँग शृंखला खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ यु–१९ टोलीसँग हुने दिपक्षीय तीन एक दिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
शीर्षको दौडमा रहेको चितवनलाई लुम्बिनीको चुनौती

शीर्षको दौडमा रहेको चितवनलाई लुम्बिनीको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
सिराज र हेडलाई आइसिसीको कारबाही

सिराज र हेडलाई आइसिसीको कारबाही

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई दोस्रो डे–नाइट क्रिकेट टेस्टमा चर्को विवाद गरेको भन्दै म्याच फीको २० प्रतिशत जरिवाना गरेको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २४, २०८१
Read more →
पूजाको कप्तानीमा यु–१९ एसिया कप खेल्ने टोली घोषणा

पूजाको कप्तानीमा यु–१९ एसिया कप खेल्ने टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले पूजा महतोको कप्तानीमा एसिसी महिला यु–१९ एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ। 

By खेलपाटी संवाददातासोमबार, मंसिर २४, २०८१
Read more →
भारत फर्किए शिखर धवन

भारत फर्किए शिखर धवन

भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
चितवनसँग हार्‍यो सुदूरपश्चिम

चितवनसँग हार्‍यो सुदूरपश्चिम

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
हसनको अर्धशतकमा सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

हसनको अर्धशतकमा सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

ओपनर हसन इसाखिलको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 118 of 1258Next