सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
गुल्शन  सानदार ब्याटिङसँगै कर्णालीको लगातार तेस्रो जित

गुल्शन सानदार ब्याटिङसँगै कर्णालीको लगातार तेस्रो जित

गुल्शनकुमार झा र चाड्विक वाल्टनको सानदार ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
रोहित भन्छन्,‘आजको खेलमा बुमराह मै हुँ’

रोहित भन्छन्,‘आजको खेलमा बुमराह मै हुँ’

कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो जितविहीन यात्रा पाँचौं खेलमा पुगेर अन्त्य गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
बोसिस्टोको चमत्कारी बलिङ

बोसिस्टोको चमत्कारी बलिङ

दायाँ हाते स्पिनर विलियम बोसिस्टोले चमत्कारी बलिङ प्रदर्शन गरेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
विलियम एक्लैले लिए पोखराको ६ विकेट

विलियम एक्लैले लिए पोखराको ६ विकेट

कर्णालीका दायाँ हाते स्पिनर विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट लिने पहिलो बलर बनेका छन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
रोहितको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनीलाई जीवनदान

रोहितको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनीलाई जीवनदान

कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जीवनदान पाएको छ। 

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
कप्तान रोहितको सानदार बलिङ, चितवनको ब्याटिङ धरासायी

कप्तान रोहितको सानदार बलिङ, चितवनको ब्याटिङ धरासायी

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजको ब्याटिङ धरासायी बनेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
चितवनले गुमायो पावर प्लेमा तीन विकेट

चितवनले गुमायो पावर प्लेमा तीन विकेट

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध पावर प्लेमा तीन विकेट गुमाएको छ। 

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
चितवनलाई जीवनदान दिएको जाफर महंगो

चितवनलाई जीवनदान दिएको जाफर महंगो

पाकिस्तानका तीव्र गतिका बलर सोहेल तानवीरले दिएको जीवनदानको महंगो पर्दा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) लुम्बिनी लायन्सबाट १६८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
एनपिएलमा रोहितको दोस्रो अर्धशतक

एनपिएलमा रोहितको दोस्रो अर्धशतक

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो अर्धशतक प्रहार गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
ब्याटिङमा फेरि लुम्बिनीको संघर्ष

ब्याटिङमा फेरि लुम्बिनीको संघर्ष

तीव्र गतिका बलर रिजन ढकाल र स्पिनर रञ्जित कुमारले सानदार बलिङ फिगर देखाएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा ब्याटिङमा संघर्ष गर्न थालेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
रिजनले पहिलो ओभरमै लिए लुम्बिनीको दुई विकेट

रिजनले पहिलो ओभरमै लिए लुम्बिनीको दुई विकेट

चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पुन: खराब सुरुआत गरेको छ। 

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
चितवनसँग लुम्बिनीले हार्‍यो टस

चितवनसँग लुम्बिनीले हार्‍यो टस

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 117 of 1258Next