बाबर, साहिन र नासिम टिम बाहिर
पाकिस्तानले ईङ्ल्याण्डविरुद्धको टेस्ट अघि बाबर आजम सहित तीन ठुला खेलाडीलाई टिम बाहिर राखेको छ ।
पाकिस्तानले ईङ्ल्याण्डविरुद्धको टेस्ट अघि बाबर आजम सहित तीन ठुला खेलाडीलाई टिम बाहिर राखेको छ ।
तेस्रो खेलमा १ सय ३३ रनको जित निकाल्दै घरेलु टोलीले सिरिज ३–० ले जितेको हो ।
पोखरा एभेन्जर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब चेन्नेई सुपर किंग्सका ब्याटिङ तथा फिल्डिङ प्रशिक्षक राजीवलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
दोस्रो इनिङ्समा पाकिस्तान ब्याट्सम्यानहरुले ईङ्लिस बलरसामु आत्मसमर्पण गरेका थिए ।
बिराटनगरले आयरल्याण्डका पूर्व अन्तराष्ट्रिय खेलाडी ओ'ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
बुधबार दोस्रो खेलमा ८६ रनले विजयी बन्दै भारतले तीन म्याचको टी ट्वान्टी सिरिज एक खेल अगावै जितेको हो ।
क्रिकेट हङकङ चाईनाले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल समूह बीमा परेको छ ।
अनिलकुमार साहको अर्धशतकसँगै नेपालले ५० ओभरको अभ्यास खेलमा हाइप्रोफोमेन्स (एचपी)लाई पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा नेपाल दुई विकेटले विजयी भएको हो।
सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
एसीसी (एसियन क्रिकेट काउन्सिल) इमर्जिङ टी–२० कपमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद हारिसले पाकिस्तानको नेतृत्व गर्ने भएका छन्। प्रतियोगिता ओमानमा अक्टोबर १८ देखि सुरु हुनेछ।
सन् २०२६ को टी–२० विश्वकपसम्म श्रीलंकाको पुरुष टोलीको मुख्य प्रशिक्षकमा सनथ जयसूर्या नियुक्त भएका छन्।
हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ।