जनकपुरविरुद्ध डेब्यु गर्दै सुदूरपश्चिमका सिंह
बुधबार, मंसिर २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम रोयल्सका अलराउन्डर हर्मीत सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ड्सविरुद्ध डेब्यु गर्ने भएका छन्।
अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका हुन्।
उनले २३ टी–२० आई र १० ओडिआई खेलेका छन्। उनले भारतबाट यु–१९ विश्वकप जितेका छन्। सुदूरपश्चिमले लिगको चार खेलमा तीन जितसहित ६ अंक जोडिसकेको छ।














-1763024272658.jpeg&w=3840&q=75)