जनकपुरले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम
बुधबार, मंसिर २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। जनकपुर बोल्ड्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेका हुन्। योसँगै जनकपुर पहिला बलिङमा उत्रिने छ।














-1763024272658.jpeg&w=3840&q=75)