कर्णालीले हार्यो टस
शनिबार, मंसिर २२, २०८१खेलपाटी संवाददाता
-1733467598.jpeg&w=3840&q=75)
काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णाली याक्सविरुद्ध टस जितेका हुन्। उनले पहिला फिल्डिङ रोजेका छन्।














