सन्दीप आजै अमेरिका उड्ने
अमेरिकी दूतावासले शुक्रबार भिसा दिएसँगै उनी आजै बेलुका अमेरिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।
अमेरिकी दूतावासले शुक्रबार भिसा दिएसँगै उनी आजै बेलुका अमेरिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिषा पाएका छन्।
भारत र न्युजिल्यान्डबीचको टेस्ट सिरिजको पहिलो खेल बेंग्लोरमा भइरहेको छ। शुक्रबार खेलको तेस्रो दिन हो।
दुई दिनअघि निलम्बनमा परेका बंगलादेशका मुख्य प्रशिक्षक चण्डिका हथरुसिंघेलाई बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले पदबाट बर्खास्त गरेको छ।
नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई शृंखलामा सुखद सुरुआत गरेको छ। शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको हो।
कप्तान रोहितकुमार पौडेल अर्धशतकबाट एक रनले चुकेको खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकाले ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्त छुम्बी लामाका अनुसार उनलाई आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल, स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखलाका लागि मेन्टर नियुक्त गरिएको हो।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी भारतीय क्रिकेट टोलीका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले नगर्ने भएका छन्।
भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले टेस्ट, एकदिवसीय र टी–२० क्रिकेटमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई उछिनेका छन्।
न्युजिल्यान्डका म्याट हेनरी (५) र विलियम ओरोर्के (४) ले उत्कृष्ट बलिङ गरेपछि भारत पहिलो टेस्टको पहिलो इनिङ्समा ४६ रनमा अलआउट भएको छ।
दक्षिण अफ्रिकाका पूर्वफास्ट बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अघि सनराइजर्स हैदरावादबाट अलग भएका छन्।