लुम्बिनीले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो
शुक्रबार, मंसिर २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी कप्तान रोहितकुमार पौडेलले टस जितेका हुन्। योसँगै उनले कर्णालीलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।














-1763024272658.jpeg&w=3840&q=75)