सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुशल भन्छन्– जिमी निसमले आज ‘लुडो’ खेले

कुशल भन्छन्– जिमी निसमले आज ‘लुडो’ खेले

चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा जित्नै पर्ने दबाब थियो र ३२ रनले जित्यो पनि।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
प्लेअफनजिक चितवन, विराटनगर र पोखरा बाहिरिए

प्लेअफनजिक चितवन, विराटनगर र पोखरा बाहिरिए

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
कुशल र रवीको शतकीय साझेदारी, जनकपुरलाई विशाल लक्ष्य

कुशल र रवीको शतकीय साझेदारी, जनकपुरलाई विशाल लक्ष्य

कप्तान कुशल मल्ल र रवी बोपाराको शतकीय साझेदारीसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सलाई १८१ रनको विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
एनपिएलमा कुशलको पहिलो अर्धशतक

एनपिएलमा कुशलको पहिलो अर्धशतक

चितवन राइनोजका कप्तान कुशल मल्लले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो अर्धशतक प्रहार गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाउन प्रयासरत चितवन राइनोजले जनकपुर बोल्ड्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
एनपिएल हेर्न त्रिवि पुगे लारा

एनपिएल हेर्न त्रिवि पुगे लारा

वेस्ट इन्डिजका महान् पूर्वक्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
काठमाडौंको प्लेअफ सम्भावना कायम, पोखराको झिनो बन्यो

काठमाडौंको प्लेअफ सम्भावना कायम, पोखराको झिनो बन्यो

स्टीफन एस्किनाजीको अर्धशतसँगै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
अन्तिम ओभरमा रेइफरको १७ रन, काठमाडौंले पायो सम्मानजनक लक्ष्य

अन्तिम ओभरमा रेइफरको १७ रन, काठमाडौंले पायो सम्मानजनक लक्ष्य

रोमन रेइफरले अन्तिम ओभरमा दुई छक्कासहित १७ रन जोडेसँगै तेस्रो जितको प्रयासमा रहेको पोखरा एभेजर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
पोखराविरुद्ध काठमाडौंले जित्यो टस

पोखराविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
विराटनगरको जित, चितवनको प्लेअफ सम्भावना कठिन

विराटनगरको जित, चितवनको प्लेअफ सम्भावना कठिन

योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २८, २०८१
Read more →
अन्तिम चार ओभरमा ६९ रन, मजबुत अवस्थामा विराटनगर

अन्तिम चार ओभरमा ६९ रन, मजबुत अवस्थामा विराटनगर

बसिर अहमदको पहिलो अर्धशतकसँगै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २८, २०८१
Read more →
बसिरको पहिलो अर्धशतक

बसिरको पहिलो अर्धशतक

नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सका बसिर अहमदले  अर्धशतक प्रहार गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 113 of 1258Next