बसिरको पहिलो अर्धशतक
शुक्रबार, मंसिर २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सका बसिर अहमदले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरले पहिला ब्याटिङ रोजेको थियो।
बसिरले ३९ बलमा अर्धशतक प्रहार गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। एनपिएलमा यो उनको पहिलो अर्धशतक हो। बसिरले ८ रनमा जीवनदान सोहेल तनवीरबाट जीवनदान पाएका थिए।














-1763024272658.jpeg&w=3840&q=75)