एनपिएलमा कुशलको पहिलो अर्धशतक
शनिबार, मंसिर २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजका कप्तान कुशल मल्लले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले जनकपुर बोल्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। चौथो नम्बरमा आएका कुशलले २८ बलमा अर्धशतक प्रहार गरेका उनले यसक्रमम उनले दुई चौक र पाँच छक्का प्रहार गरे।














-1763024272658.jpeg&w=3840&q=75)