अर्धशतक बनाउन चुके गप्टिल
शुक्रबार, मंसिर २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सका ओपनर मार्टिन गप्टिल अर्धशतकबाट चुकेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरले पहिला ब्याटिङ रोजेको थियो।
विराटनगरका गप्टिलले ४५ रन बनाए। ३५ बल खेलेका उनले एक चौका र चार छक्का प्रहार गरे। उनी १३.५ ओभरमा कुशल मल्लबाट बोल्ड भए।














-1763024272658.jpeg&w=3840&q=75)