• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्यास फिर्ता लिदै च्याम्पियन बनेका इमरान
खेलपाटी संवाददाता
बिहीबार, जेठ १६, २०७६ खेलपाटी संवाददाता
सन्यास फिर्ता लिदै च्याम्पियन बनेका इमरान

एजेन्सी । पाकिस्तानको टिमले सन् १९८७ को विश्वकपमा समुह चरणमा ६ मध्य ५ खेल जितेको थियो । उसले मात्र एक खेल मात्र हारेको थियो । समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई वेस्ट इन्डिजले २८ रनले हराएको थियो ।

अन्तिम खेलमा पराजित भएपनि कप्तान इमरान खान नेतृत्वको टिम ८ बर्षपछि सेमिफाईनल पुगेको थियो । सेमिफाईनलमा पाकिस्तानको प्रतिद्वन्दी अष्ट्रेलिया थियो ।

ईमरानले टस हारेका थिए । अष्ट्रेलियाले ५० औ ओभरमा पाकिस्तानलाई २ सय ६८ रनको लक्ष्य दिएको थियो । तर पाकिस्तानको टिम २ सय ४९ रनमा अलआउट हुन पुग्यो । लाहोरमा भएको खेलमा अष्ट्रेलियाले १८ रनको जित निकाल्दै फाईनल पुगेको थियो ।

हारपछि इमरान खानले सन्यास लिए । खानको विकल्पमा अब्दुल कादिरलाई टिमको कप्तानीको जिम्मेवारी दिईएको थियो । उनको नेतृत्वमा टिम ५ मध्य ४ खेलमा हारको नतिजा आत्मसाथ ग¥यो । मात्र एक जित निकाल्न सफल भयो । ईङ्ल्याण्ड सिरिज पछि पाकिस्तानले वेस्ट ईन्डिजको भ्रमणमा निस्किएको थियो ।

तत्कालिन पाकिस्तानी राष्ट्रपति जनरल जिया उल हल क्रिकेटका सौखिन थिए । उनको टिमको खराब अवस्थालाई हेर्दै ईमरानलाई सन्यास फिर्ता लिन अनुरोध गरे ।

इमरानले फेरी मैदान फर्कने निर्णय गरे । तर टिम पाँच म्याचको वान डे सिरिज हार्न पुग्यो । तर टेष्ट सिरिज भने १–१ को बराबरी गर्न सफल भएको थियो ।

इमरानको कप्तानीमा पाकिस्तानको टिम सन् १९९२ मा विश्वकप खेल्न अष्ट्रेलिया र न्युजिल्याण्ड गएको थियो । इमरान दोस्रो पटक टिमको नेतृत्व गरिरहेका थिए ।

प्रतियोगिताको १० खेलमा पाकिस्तानको टिमले ६ खेलमा जित निकाल्यो । तीन खेल उसले गुमाउन पुगेको थियो । एक खेलमा नतिजा निस्कन सकेन ।

फाईनलमा पाकिस्तानले ईङ्ल्याण्डलाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।

जिया उल हकले इमरानलाई देखाएको विश्वास सहि साबित भयो ।

ईमरानले जिया उल हकको बिषयमा भनेका छन्, ‘मैले सन् १९८७ को विश्वकप पछाडी सन्यास लिएको थियो । तर लगभग एक बर्ष पछाडी जनरल जियाले राष्ट्रिय प्रशारणबाट मलाई सन्यास फिर्ताको अनुरोध गरेका थिए । टिमका लागि बोलाईएको रात्री भोजमा मलाई दोस्रो कोठामा लगिएको थियो । तिमी के गर्न गईरहेका छौ ? मेरो अनुरोधलाई अस्विकार गरेर अपमान नगर्नु । देशका लागि तिमी फिर्ता आउन भनेको छु । जनरल जियाको सोही भनाई अनुसार मैले सन्यास फिर्ता लिए ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP