• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
नवीनले विश्व च्याम्पियनसिपमा निर्णायक गर्ने
खेलपाटी संवाददाता
सोमबार, वैशाख ३०, २०७६ खेलपाटी संवाददाता
नवीनले विश्व च्याम्पियनसिपमा निर्णायक गर्ने
काठमाडौं । इंग्ल्यान्डको म्यानचेस्टरमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिप २०१९ मा नेपालका नवीनकुमार श्रेष्ठले निर्णायक गर्ने भएका छन् । 
 
आगामी मे १५ देखि १९ सम्म म्यानचेस्टरमा हुने विश्व च्याम्पियनसिपमा नवीनले ग्यरोगीतर्फ निणार्यकको भूमिका निर्वाह गर्ने भएका हुन् । यसअघि नेपालबाट दीपराज गुरुङले मात्र विश्व च्याम्पियनसिपमा निर्णायक गरेका छन् ।
 
नवीन सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक हुन् । नेपालमा दुई जना मात्र अन्तर्राष्ट्रिय सेकेन्ड क्लास निर्णाायक छन् ।
 
नेपाल तेक्वान्दो संघका सचिवसमेत रहेका नवीनले आफूले पाएको जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गर्ने बताउँदै विश्व च्याम्पियनसिपमा नेपालका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । सोही विश्व च्याम्पियनसिपमा नेपालका दुई महिला र तीन पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् ।
 
महिला ५७ केजीमुनि निमा गुरुङ, ४९ केजीमुनि युनिषा राई तथा पुरुष ५८ केजीमुनि मनोज मल्ल, ६८ केजीमुनि वीरबहादुर महरा र ८० केजीमुनि निश्चलमान श्रेष्ठले नेपालको तर्फबाट चुनौती दिनेछन् ।
 
नेपाली टोलीको प्रशिक्षणमा कोरियाली प्रशिक्षक योङदल क्वान छन् । संघका कोषाध्यक्ष कासिम मिँयाको नेतृत्वमा नेपाली टोली आइतबार नै म्यानचेस्टरतर्फ प्रस्थान गरे ।
umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
सुमन र सम्पदा उत्कृष्ट
सुमन र सम्पदा उत्कृष्ट
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
सोहन र हृदयणीलाई स्वर्ण
सोहन र हृदयणीलाई स्वर्ण
वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
पाँच तेक्वान्दो खेलाडी जापान जाँदै
पाँच तेक्वान्दो खेलाडी जापान जाँदै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP