वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
आइतबार, १४ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालकी खुशी जोशीले २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
जापानको ओसाकामा अप्रिल शनिबार भएको खेलमा उनले कांस्य हात पारेकी हुन्।
उनले क्याडेट (१२–१४ वर्ष उमेर समूह) को व्यक्तिगत क्योरगी विधामा कांस्य जितेकी हुन्।






-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)








