• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
राखेपका पूर्व बोर्ड सदस्य श्रेष्ठ समानुपातिक उम्मेदवार
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २७, २०७९ खेलपाटी संवाददाता
राखेपका पूर्व बोर्ड सदस्य श्रेष्ठ समानुपातिक उम्मेदवार

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य सुवर्ण श्रेष्ठ मंसिर ४ गते हुने आम निर्वाचनको प्रतिनिधि सभाको समानुपातिकतर्फ सांसद्का लागि सिफारिस भएकी छन् । नेकपा एमालेबाट श्रेष्ठ सिफारिस भएकी हुन् ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव समेत रहेकी श्रेष्ठले युवाहरुको शारीरिक तथा मानसिक विकास लागि खेल मैदान, कभर्डहल, क्लब भवनका साथै अन्य पूर्वाधार निर्माणमा पनि जोड दिएकी छन् ।

महालक्षमी नगरपालिका, ललितपुर २, लुभूकी श्रेष्ठले खेलाडीको सम्मान र वृत्ति विकासका कार्यक्रमसहित जीवन वृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्ने सम्भावना भएका युवाको खोजी गर्ने, क्षमता विकासका प्रशिक्षण र तालिमको व्यवस्था मिलाउने, खेलाडीलाई प्रतियोगितामा भाग लिने अवसर उपलब्ध गराउने र खेलाडीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा विजय हासिल गर्न सक्छौं भन्ने आत्मविश्वास र उत्साह जगाउने कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

‘म एक खेलाडी, खेलकर्मी भएको नाताले खेलकुद क्षेत्र को समस्या, चुनौती र अवसरलाई राम्रोसंग बुझेको  छु । खेल पर्यटनको प्रचुर सम्भावना भएको हाम्रो जस्तो देशमा खेलाडीहरुलाई आत्मानिर्भर बनाउने र नेपालको अर्थतन्त्रमा खेलकुद क्षेत्रको अहम भूमिका रहने गरी नीति निर्माण गर्नु आवश्यक छ ।  अझ भनौं साहसिक र पर्यटकीय खेलकुदको विकास र प्रवद्र्धन गर्ने हो भने थोरै लगानीमा धेरै खेलाडी उत्पादन गर्न सकिने र अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सकिन्छ ।’ श्रेष्ठले भनिन् ।

श्रेष्ठले निरोगी नेपाल सबै नेपालीको चाहाना भएको हुँदा निरोगी नेपालका लागि शारीरिक तथा मानसिक विकासको आवश्यक भएको र त्यो खेलकुदले मात्र पूरा गर्न सक्ने बताउदै सम्पूर्ण जनतालाई बाल्यकालदेखि नै खेलकुदमा संलग्न हुन अभिप्रेरित गर्न जरुरी भएकोमा जोड दिइन् ।

श्रेष्ठले विगतमा नेकपा एमाले सरकारमा हुँदा विभिन्न खेल मैदान, रंगशालाको स्तरोन्नती संगै एक पालिका एक खेलकुद ग्रामको कार्यक्रम अन्तर्गत २०० पालिकामा कामको सुरुआत गरेको जानकारी गराउदै नेकपा एमालेसंग खेल क्षेत्रको विकास गर्न आवश्यक योजना रहेको बताइन् । पारा खेलाडीको उचित व्यवस्थापन र उचित अवसरका लागि विशेष प्राथमिता दिइने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरिन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP