• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
अमेरिकालाई विश्वकपको उपाधि
अमेरिकालाई विश्वकपको उपाधि अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३-६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो ।
रोज र सानियालाई रजत पदक 
रोज र सानियालाई रजत पदक  भारतको गुहावटीमा भएको ब्याडमिन्टनको जुनियर च्याम्पियनसिपमा रोज र सानियाले रजत पदक प्राप्त गरेका हुन् । 
टेनिस टोली थाइल्यान्ड जाने
टेनिस टोली थाइल्यान्ड जाने ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।
नेपाल फेरि उपविजेता, श्रीलंका च्याम्पियन
नेपाल फेरि उपविजेता, श्रीलंका च्याम्पियन मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेपछि नेपाल फेरि उपविजेता बनेको हो ।
प्रिमियरलाई आईएसएफ बास्केटबल च्याम्पियनसिपमा फेयर प्ले अवार्ड
प्रिमियरलाई आईएसएफ बास्केटबल च्याम्पियनसिपमा फेयर प्ले अवार्ड प्रिमियर स्कुलका चेयरम्यान बसन्त थापाले च्याम्पियनसिपमा स्कुलका टोलीले फेयर प्ले अवार्ड जितेको जानकारी दिए।
साबा च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो
साबा च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो मालेमा बुधबार भएको खेलमा भुटानलाई हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।
नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा
नेपाल एपीएम अन्तराष्ट्रिय भेट्रान टेबलटेनिस मंसिरमा नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर१ देखि ३ गतेसम्म भैसेपाटीमा हुने प्रालिका निर्देशक दान बहदुर महताले जानकारी गराए ।
साबा च्याम्पियनसिप :  नेपाल र भुटान भिड्दै
साबा च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।
साबा च्याम्पियनसिप : नेपालको पहिलो जित
साबा च्याम्पियनसिप : नेपालको पहिलो जित मालेमा मंगलबार राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपाल र श्रीलंका भिड्दै
नेपाल र श्रीलंका भिड्दै नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।
नेपाल विजयी
नेपाल विजयी मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।
टेबल टेनिसका शिव वैवाहिक बन्धनमा बाधिए
टेबल टेनिसका शिव वैवाहिक बन्धनमा बाधिए तीन पटकका राष्ट्रिय च्याम्पियन शिव सोमबार वैवाहिक बन्धनमा बाधिएका हुन् ।
नेपाल माल्दिभ्ससँग पराजित 
नेपाल माल्दिभ्ससँग पराजित  मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो ।
नेपाल, माल्दिभ्सविरुद्ध खेल्दै
नेपाल, माल्दिभ्सविरुद्ध खेल्दै नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
माल्दिभ्स पुग्यो महिला बास्केटबल टोली  
माल्दिभ्स पुग्यो महिला बास्केटबल टोली   प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स प्रस्थान गरेका थिए।
संयोग र नवितालाई उपाधि
संयोग र नवितालाई उपाधि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे ।
First Prev 45 46 47 48 49 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP