नेपाल विजयी
सोमबार, असोज १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालले भारतको गोहाटीमा भइरहेको ब्याडमिन्टन एशिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को यु–१५ उमेर समूहमा जित हात पारेको छ ।
मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।
नेपाल विजयी









-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

