टेबल टेनिसका शिव वैवाहिक बन्धनमा बाधिए
सोमबार, १० आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । टेबल टेनिस खेलाडी शिव सुन्दर गोथे वैवाहिक बन्धनमा बाधिएका छन् ।
तीन पटकका राष्ट्रिय च्याम्पियन शिव सोमबार वैवाहिक बन्धनमा बाधिएका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत रहेका शिवले रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।
भक्तपुरका शिवले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
शिव १३ औं सागका रजत पदक विजेता हुन् । त्यसअघि उनले कास्य पदक जितेका थिए ।
टेबल टेनिसका शिव वैवाहिक बन्धनमा बाधिए







-1753545694.jpg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)