• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा
प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–२ र ६–४, ऋतिकले राजवीर प्रधानलाई ६–२ र ६–३, अभिषेकले आर्यन गिरीलाई ६–१ र ६–० तथा प्रणवले आरभसम्राट हाडालाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।
माहिका सेमिफाइनलमा
माहिका सेमिफाइनलमा माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिसको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
शुभाङगीको विजयी सुरुआत
शुभाङगीको विजयी सुरुआत सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शुभाङगीले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
तृषा र सुमेश पहिलो
तृषा र सुमेश पहिलो महिला सिंगल्समा वडा नम्बर ९ की तृषा गुरूङ प्रथम, वडा नम्बर ९ कै मुना थापा द्वितीय, वडा नम्बर ७ की पद्मा थापा र वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए ।
सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि
सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स तथा भेट्रानमा ७ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।
अन्तर वडास्तरीय टेबल टेनिस सुरू
अन्तर वडास्तरीय टेबल टेनिस सुरू पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । 
प्रिन्स र रशिलाले एसिया च्याम्पियनसिप खेल्ने
प्रिन्स र रशिलाले एसिया च्याम्पियनसिप खेल्ने ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल र रशिला महर्जनले युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वडा स्तरीय बास्केटबल सुरु
वडा स्तरीय बास्केटबल सुरु कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो ।
पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट
पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट गएको बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु-१२ ब्वोइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् ।
सुजन र वियंकालाई स्वर्ण
सुजन र वियंकालाई स्वर्ण ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
सिद्धार्थ र सुस्मितालाई स्वर्ण
सिद्धार्थ र सुस्मितालाई स्वर्ण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा सिद्धार्थले बीटीटीएका सौरव खड्कालाई ११–६, १६–१४ र ११–८ को सोझो सेटमा पराजित गरे ।
जुनियर राष्ट्रिय टेबलटेनिस सुरु
जुनियर राष्ट्रिय टेबलटेनिस सुरु प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् ।
नाडालले बार्सिलोना ओपन नखेल्ने
नाडालले बार्सिलोना ओपन नखेल्ने ३६ वर्षीय नाडालले बार्सिलोना ओपनबाट नाम फिर्ता लिएका छन् ।
खड्कालाई अष्ट्रेलियामा उपाधि
खड्कालाई अष्ट्रेलियामा उपाधि क्यानबेरामा भएको प्रतियोगिताको फाइनलमा खड्काले न्यु साउथ वेल्सका सुशील गिरिलाई हराए । यस्तै क्वीन्सल्यान्डका निर विक्रम देवकोटाले कांस्य पदक जिते ।
हङकङमा चुनमुन ब्याडमिन्टन आयोजना
हङकङमा चुनमुन ब्याडमिन्टन आयोजना चुनमुन नेपलीज ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत समूह 'क' मा डबल्सन सियु फुइ फङ र टाम चिङ किटको जोडी पहिलो भए ।
अभिलाषा ‘मेन ड्र’ मा
अभिलाषा ‘मेन ड्र’ मा ‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
First Prev 28 29 30 31 32 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP