बंगलादेशसँग नेपाल २–० ले पछाडि
आइतबार, २९ असार २०८२खेलपाटी संवाददाता
काठमाडौं। नेपाल साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध खेलमा दुई गोलले पछि परेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा जारी खेलमा बंगलादेशले पहिलो हाफमा २–० को अग्रता लिएको हो।








-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)