• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा पोखरामा जारी प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, खोल्चा पुखुका नदिमरत्न शाक्यले रजत तथा ललितपुर टीटी क्लबका प्रकाश धाक्वा र च्यासल युथ क्लबका किरण ब्यञ्जनकारले कांस्य जिते ।
डेभिस कपका लागि ४ खेलाडी छनोट
डेभिस कपका लागि ४ खेलाडी छनोट अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने डेभिस कपका लागि ४ पुरुष खेलाडी छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
त्रिशालाई स्वर्ण
त्रिशालाई स्वर्ण स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा श्री स्याङजा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन् ।
एसइइ थ्री बाइ थ्री बास्केटबल भोलिदेखि
एसइइ थ्री बाइ थ्री बास्केटबल भोलिदेखि माम्बा स्पोर्ट्स सेन्टर बुद्धनगर काठमाडौंको सहयोगमा हुन लागेको प्रतियोगिता जेठ १४ र जेठ १६ गते सञ्चालन हुनेछ ।
एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधि  
एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधि   मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र  सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।
मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि
मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् ।
एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा
एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
राजु र रिहानालाई स्वर्ण
राजु र रिहानालाई स्वर्ण चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।
मेदभेदेबलाई इटालियन ओपन
मेदभेदेबलाई इटालियन ओपन रोममा भएको फाइनलमा डेनमार्कका होल्गर रुनलाई हराउँदै मेदभेदेबले उपाधि जितेका हुन् ।
मर्रेले फ्रेन्च ओपन नखेल्ने
मर्रेले फ्रेन्च ओपन नखेल्ने मर्रेले विम्बल्डन टेनिसको तयारीका लागि फ्रेन्च ओपन नखेल्ने निर्णय गरेका हुन् ।
एलेनालाई इटालियन ओपन उपाधि
एलेनालाई इटालियन ओपन उपाधि फाइनलमा युक्रेनी खेलाडी एन्हेलिना कालिनिनाबाट वाक ओभर पाउँदै राइबाकिना च्याम्पियन बनेकी हुन् ।
रमेश र धनराज जोडीलाई उपाधि
रमेश र धनराज जोडीलाई उपाधि शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ र युवराज गुरुङको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधि जितेको हो ।
 सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण
 सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण गार्गी एकेडेमी, बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
नाडालले फ्रेन्च ओपन गुमाउने
नाडालले फ्रेन्च ओपन गुमाउने नाडालले चोटका कारण फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका छन् ।
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् ।
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् ।
First Prev 26 27 28 29 30 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP