बार्टी फ्रेन्च ओपनबाट बाहिर
पेरिसमा बिहीबार पोल्याण्डकी माग्दा लिनेटविरुद्धको खेल त्यागेपछि बार्टी बाहिरिएकी हुन् ।
पेरिसमा बिहीबार पोल्याण्डकी माग्दा लिनेटविरुद्धको खेल त्यागेपछि बार्टी बाहिरिएकी हुन् ।
फ्रेन्च ओपन आयोजक कमिटिले पुरुष युगल टिमका दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
बुधबार राति भएको खेलमा रोमानियाकी मिहाएला बुजार्नेस्कुलाई हराएर सेरेनाले अन्तिम ३२ को स्थान पक्का गरेकी हुन् ।
पेरिसमा बुधबार भएको खेलमा रुसका रोमन सफूइलिनलाई हराएर ज्वेरभले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा मंगलबार राति भएको खेलमा अमेरिकाका टेनी स्यान्डग्रेनलाई हराएर दोस्रो चरणमा पुगेका हुन् ।
पेरिसमा मंगलबार भएको खेलमा अष्ट्रेलियाका एलेक्सी पोपरिनलाई हराएर नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
सोमबार सामाजिक संजालमा एक विज्ञप्ति निकाल्दै ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् ।
पूर्व विश्व नम्बर एक फेडेररले सोमबार डेनिस स्टोमिनलाई हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका हुन् ।
युएस ओपन विजेता तथा दुई पटकको उपविजेता थिएमविरुद्ध वरीयता विहीन पाब्लोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पेरिसमा आइतबार भएको खेलमा जित निकाल्दै ओसाकाले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले फ्रेन्च ओपन गुमाउने भएकी हुन् ।
रोममा आइतबार राति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।