बार्टी फ्रेन्च ओपनबाट बाहिर
बिहिबार, जेठ २०, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक अस्लेइग बार्टी फ्रेन्च ओपन टेनिसबाट बाहिरिएकी छिन् ।
अष्ट्रेलियाकी बार्टी दोस्रो चरणबाट बाहिरिएकी हुन् ।
पेरिसमा बिहीबार पोल्याण्डकी माग्दा लिनेटविरुद्धको खेल त्यागेपछि बार्टी बाहिरिएकी हुन् ।
चोटको कारण बार्टीले खेल छाडेकी हुन् । खेल छाड्नु अघि बार्टीले पहिलो सेट ६-१ ले गुमाएकी थिइन् भने दोस्रो सेट २-२ को स्थितिमा रहेको छ ।
पहिलो खेलमा समेत चोटका उनले संघर्षपूर्ण जित निकालेको थिइन् ।
बार्टीबाट वाकओभर पाएकी लिनेटले अब जाबेउरसँग खेल्ने छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


