जोकोभिच दोस्रो चरणमा
बुधबार, जेठ १९, २०७८खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार राति भएको खेलमा अमेरिकाका टेनी स्यान्डग्रेनलाई हराएर दोस्रो चरणमा पुगेका हुन् ।
विश्व नम्बर एक समेत रहेका जोकोभिचले बिना वरीयताका स्यान्डग्रेनलाई ६-२,६-४ र ६-२ ले पराजित गरे ।
अब जोकोभिचले दोस्रो चरणमा पाब्लो क्युभाससँग खेल्ने छन् ।
पुरुषतर्फ नै सातौं वरीयताका आन्द्रे रुब्लेभ भने पहिलो चरणबाटै बाहिरिएका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


