ज्वेरभ फ्रेन्च ओपनको तेस्रो चरणमा
बुधबार, १९ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार भएको खेलमा रुसका रोमन सफूइलिनलाई हराएर ज्वेरभले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
छैटौं वरीयता प्राप्त ज्वेरभले रोमनमाथि ७-६ (७-४), ६-३ र ७-६(७-१) ले पराजित गरे ।
अब उनले तेस्रो चरणमा सर्बियाका लास्लोसँग खेल्ने छन् । लाल्सोले मियोमीरलाई हराएका थिए ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


