स्टेफानोस र एलेक्स्जेन्डर सेमिफाइनलमा
अब स्टेफानोसले फाइनल प्रवेशका लागि जर्मनीका एलेक्स्जेन्डर ज्वेरभसँग खेल्ने छन् ।
अब स्टेफानोसले फाइनल प्रवेशका लागि जर्मनीका एलेक्स्जेन्डर ज्वेरभसँग खेल्ने छन् ।
पेरिसमा सोमबार राति भएको खेलमा इटालीका जानिक सिन्नरलाई हराएर नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
पेरिसमा सोमबार भएको खेलमा इटालीका लोरेन्जो मुसेट्टीबाट वाकओभर पाउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।
पेरिसमा आइतबार राति भएको खेलमा काजकिस्तानकी एलिना रेबिकासँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।
पूर्व विश्व नम्बर एक फेडेररले आइतबार फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका हुन् ।
पूर्व विश्व नम्बर एक फेडेररले शनिबार राति जर्मनीका डोमिनिक कोएफरलाई पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
पेरिसमा शनिबार राति भएको खेलमा बेलायतका क्यामरुन नोरीलाई हराएर नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
पेरिसमा शनिबार भएको खेलमा लिथुनियाका रिकार्डास बेरान्किसलाई हराएर जोकोभिच चौंथो चरणमा पुगेका हुन् ।
चोटका कारण वावरिन्काले विम्बल्डन टेनिस गुमाउने भएका हुन् ।
पेरिसमा शुक्रबार राति भएको खेलमा आफ्नै देशकी डानिले कोलिन्सलाई हराएर सेरेनाले चौंथो चरणमा स्थान पक्का गरेकी हुन् ।
पेरिसमा बिहीबार राति भएको खेलमा फ्रान्सका रिचार्ड गास्क्वेटलाई हराएर नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
पेरिसमा बिहीबार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।