मर्रेको विजयी सुरुवात
लण्डनमा सोमबार राति जर्जियाका निकोलोज बसिलासभिलीलाई पराजित गर्दै मर्रेले सुखद सुरुवात गरेका हुन् ।
लण्डनमा सोमबार राति जर्जियाका निकोलोज बसिलासभिलीलाई पराजित गर्दै मर्रेले सुखद सुरुवात गरेका हुन् ।
लण्डनमा सोमबार इंग्ल्यान्डका ज्याक ड्रापरलाई पराजित गर्दै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।
कोरोना भाईरस संक्रमितसँगको क्लोज कन्ट्याक्टमा परेपछि कोन्टाले प्रतियोगिता गुमाउने भएकी हुन् ।
आईतबार उनले यस वर्ष हुने टोकियो ओलम्पिक नखेल्ने पुष्टि गरेकी हुन् ।
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले विम्बल्डन गुमाउने भएकी हुन् । यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।
२३ वर्षीय ओसाकाले डिप्रेसनको कारण आफुले टेनिसमा केहि समय विश्राम लिने बताएकी छैन ।
नाडालले बिहीबार सामाजिक संजालबाट आफुले विम्बल्डन र ओलम्पिकबाट नाम फिर्ता लिएको बताएका छन् ।
पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।
पेरिसमा शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् ।
पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बुधबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै जोकोभिच अन्तिम चारमा पुगेका हुन् ।
पेरिसमा बुधबार राति भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराएर नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।