फेडेरर क्वाटरफाइनलमा
लण्डनमा सोमबार राति इटालीका लोरेन्जो सोनेगोलाई पराजित गर्दै फेडेररले अन्तिम आठमा स्थान बनाएका हुन् ।
लण्डनमा सोमबार राति इटालीका लोरेन्जो सोनेगोलाई पराजित गर्दै फेडेररले अन्तिम आठमा स्थान बनाएका हुन् ।
लण्डनमा सोमबार अमेरिकाका चिलीका क्रिस्टियन गारिनलाई पराजित गर्दै जोकोभिचले अन्तिम आठमा स्थान बनाएका हुन् ।
लण्डनमा सोमबार चेक रिपब्लिककी बारबोरा क्रेचिकोभालाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी अन्तिम आठमा पुगेकी हुन् ।
लण्डनमा शनिबार राति इंग्ल्यान्डका क्यामरुन नोरीलाई पराजित गर्दै फेडेररले अन्तिम १६ स्थान बनाएका हुन् ।
लण्डनमा शुक्रबार राति अमेरिकाका डेनिस कुड्लालाई पराजित गर्दै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन् ।
लण्डनमा बिहीबार राति फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै फेडेरर तेस्रो चरणमा पुगेका हुन् ।
लण्डनमा बिहीबार रुसकी अन्ना ब्लिनकोभालाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी तेस्रो चरणमा पुगेकी हुन् ।
लण्डनमा बुधबार दक्षिण अफ्रीकाका केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
लण्डनमा मंगलबार राति फ्रान्सका एड्रिन मन्नारिनोबाट वाकओभर पाउँदै फेडेरर दोस्रो चरणमा पुगेका हुन् । घुँडाको चोटका कारण एड्रिनले पाँचौं सेट खेलेनन् ।
लण्डनमा मंगलबार स्पेनकी कार्लो नाभारोलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी दोस्रो चरणमा पुगेकी हुन् ।
लण्डनमा सोमबार राति जर्जियाका निकोलोज बसिलासभिलीलाई पराजित गर्दै मर्रेले सुखद सुरुवात गरेका हुन् ।
लण्डनमा सोमबार इंग्ल्यान्डका ज्याक ड्रापरलाई पराजित गर्दै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।