जोकोभिचले ओलम्पिक खेल्ने
विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन् ।
विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन् ।
विश्व वरीयतामा नवौं स्थानमा रहेका फेडेररले सामाजिक संजालबाट आफु ओलम्पिक नखेल्ने बताएका छन् ।
लण्डनमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिचले छैटौं पटक विम्बल्डन आफ्नो नाममा लेखाए ।
लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई हराउँदै बार्टी च्याम्पियन बनेकी हुन् ।
लण्डनमा शुक्रबार राति क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
लण्डनमा शुक्रबार पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो उपाधि नजिक पुगेका हुन् ।
अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
लण्डनमा बुधबार राति पोल्याण्डका हुबर्ट हुकाजसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
लण्डनमा बुधबार हंगेरीका मार्टोन फुक्सोभिसलाई पराजित गर्दै जोकोभिच अन्तिम चारमा पुगेका हुन् ।
लण्डनमा मंगलबार अष्ट्रेलियाकी आइला टोमल्जानोभिचलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी अन्तिम चारमा पुगेकी हुन् ।
लण्डनमा सोमबार राति इटालीका लोरेन्जो सोनेगोलाई पराजित गर्दै फेडेररले अन्तिम आठमा स्थान बनाएका हुन् ।