बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
जोकोभिचले मड्रिड ओपन नखेल्ने

जोकोभिचले मड्रिड ओपन नखेल्ने

विश्व नम्बर एक समेत रहेका जोकोभिचले आफु मड्रिड ओपनमा सहभागिता नजनाउने बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १६, २०७८
Read more →
नाडाललाई बार्सिलोना ओपनको उपाधि

नाडाललाई बार्सिलोना ओपनको उपाधि

आइतबार राति भएको फाइनलमा ग्रीसका स्टेफानोस टित्सीपासलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १२, २०७८
Read more →
फेडेररले फ्रेन्च ओपन खेल्ने

फेडेररले फ्रेन्च ओपन खेल्ने

चोटका कारण टेनिस कोर्ट बाहिर रहदै आएका फेडेररले फ्रेन्च ओपन खेल्ने पक्का भएको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
टेबलटेनिसका खेलाडीका खेल सामाग्री प्रदान

टेबलटेनिसका खेलाडीका खेल सामाग्री प्रदान

एपिएफका प्रशिक्षक एवं अखिल नेपाल टेबलटेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलालको अगुवाईमा २० थान टेबलटेनिस र्याकेट , २० थान टिसर्ट र टिटि बल छात्रा खेलाडीहरुलाई प्रदान गरिएको प्रशिक्षक एवं उपाध्यक्ष दुलालले जानकारी गराएका छन् ।

By खेलपाटी संवाददातासोमबार, चैत ३०, २०७७
Read more →
फ्रेन्च ओपन एक हप्ता सर्यो

फ्रेन्च ओपन एक हप्ता सर्यो

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै फ्रेन्च ओपन एक साता पछि सारिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २६, २०७७
Read more →
अकि र सर्भानीलाई उपाधि

अकि र सर्भानीलाई उपाधि

मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यू–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २२, २०७७
Read more →
प्रनभ र सुनिरा च्याम्पियन

प्रनभ र सुनिरा च्याम्पियन

मन्डिखाटार स्थित टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा प्रनभ मानन्धरले राजविर मानन्धरलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दा गर्ल्सतर्फ सुनिराले प्रशंसा मोत्तानलाई ६–२ र ६–० को सेटमा पराजित गर्दै पहिलो भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २१, २०७७
Read more →
समृद्धि र असभलाई उपाधि

समृद्धि र असभलाई उपाधि

मन्डिखाटार स्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दा यु–१० ब्वाइज तर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६–४ र ६–३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
विश्व नम्बर एक बार्टी फाइनलमा

विश्व नम्बर एक बार्टी फाइनलमा

फ्लोरिडामा शुक्रबार बिहान भएको खेलमा उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै बार्टी उपाधि नजिक पुगेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
समृद्धि र कर्मिस्ता उपाधिका लागि भिड्ने

समृद्धि र कर्मिस्ता उपाधिका लागि भिड्ने

मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का गरेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
आरभ फाइनलमा

आरभ फाइनलमा

मन्डिखाटार स्थित टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनल खेलमा आरभले प्रितम परियारलाई ६–१ र ६–० को सेटमा हराउँदै उपाधि नजिक पुगेका हुन् ।मन्डिखाटार स्थित टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनल खेलमा आरभले प्रितम परियारलाई ६–१ र ६–० को सेटमा हराउँदै उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत १८, २०७७
Read more →
अजा क्वार्टरफाइनलमा

अजा क्वार्टरफाइनलमा

पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १७, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 42 of 86Next