नाडाल सेमिफाइनलमा
शुक्रबार, ३१ बैशाख २०७८खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार राति भएको खेलमा जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
दोस्रो वरीयताका नाडालले छैटौं वरीयताका एलेक्स्जेन्डरलाई ६-३ र ६-४ ले पराजित गरे ।
अब नाडालले सेमिफाइनलमा अमेरिकाका रेइली ओपेल्कासँग खेल्ने छन् ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


