अकि र सर्भानीलाई उपाधि
मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यू–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यू–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा प्रनभ मानन्धरले राजविर मानन्धरलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दा गर्ल्सतर्फ सुनिराले प्रशंसा मोत्तानलाई ६–२ र ६–० को सेटमा पराजित गर्दै पहिलो भएका हुन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दा यु–१० ब्वाइज तर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६–४ र ६–३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन् ।
फ्लोरिडामा शुक्रबार बिहान भएको खेलमा उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै बार्टी उपाधि नजिक पुगेकी हुन् ।
मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का गरेकी हुन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनल खेलमा आरभले प्रितम परियारलाई ६–१ र ६–० को सेटमा हराउँदै उपाधि नजिक पुगेका हुन् ।मन्डिखाटार स्थित टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनल खेलमा आरभले प्रितम परियारलाई ६–१ र ६–० को सेटमा हराउँदै उपाधि नजिक पुगेका हुन् ।
पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् ।
मंगलबार बिहान भएको खेलमा बेल्जियमकी एलिस मेर्टेन्सलाई पराजित गर्दै ओसाकाले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
मुखको शल्यक्रिया गरेपछि विलियम्सले मियामी ओपन गुमाउने भएकी हुन् ।
दुबईमा भएको फाइनलमा चेक रिपब्लिककी बारबोरा क्रेजचिकोभालाई हराउँदै मुगुरुजा च्याम्पियन बनेकी हुन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा रुसका डेनील मेदभेदेबलाई पराजित गर्दै जोकोभिचले नवौं पटक उपाधि जितेका हुन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बनेकी हुन् ।